ट्याकट्याक

क्रि.वि. [अ.मू. ट्याक्+अ (द्वि.)]

  1. कुनै साह्रो चिजमा हल्का किसिमले हिर्काउँदा वा दुई थरी साना साह्रा चिज जुधिरहँदा आवाज आउने गरी।
  2. भनेगरेको कामकुरो ठिकठिकसित मिल्दै वा हुँदै जाने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)