ट्याक्सी

ना. [अङ्.]

  1. स्वचालित रूपमा पैसा चढेको देखाउने भाडावाल मोटर।
  2. भाडामा चलाइने सानो गाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)