ट्याङट्याङ

क्रि.वि. [अ.मू. ट्याङ्+अ (द्वि.)]

  1. तख्ताघडी, घण्टा आदि बज्दा बराबर आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)