ट्याङ्क

ना. [अङ्.]

  1. सम्म नपरेको वा असजिलो बाटामा पनि जान सक्ने, युद्धका सामानले युक्त फौजी मोटर गाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)