ट्याङप्वाल

ना. [अ.मू. ट्याङ्+प्वाल]

  1. फोर्न वा भसाउनका लागि बारुद भरेर पड्काउने गरी ठुलठुला ढुङ्गामा पारिने प्वाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)