ट्याप्प

क्रि.वि. [अ.मू. ट्याप्+प]

  1. लेसाइलो वस्तुद्वारा दुई चिज मिल्ने वा टाँसिने गरी।
  2. ठिकसित मिल्ने वा जोरिने भएर।
  3. रोकिने वा थुनिने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)