ट्यामचरो

ना. [टाइम+चरो]

  1. प्रहर प्रहर वा समय समयमा बास्ने चरो; भाले कुखुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)