ट्यामट्याम

क्रि.वि. [अ.मू. ट्याम्+अ (द्वि.)]

  1. ट्याम्कोजस्ता सानातिना बाजा बज्दा आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)