ट्याम्के
वि. [ट्याम्को+ए]
- ट्याम्को भिर्ने, बजाउने वा लिएर हिँड्ने।
- ट्याम्कोजस्तो; पुड्को र भुँडे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [ट्याम्को+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)