ट्रक

ना. [अङ्.]

  1. बढी वजन भएका र ठुलठुला मालसामान ओसारपसार गर्ने लरीभन्दा पनि ठुलो मोटर वा गाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)