ट्युब

ना. [अङ्. ट्युब]

  1. मोटर, मोटरसाइकल, साइकल आदि पाङ्ग्रा हुने गाडीका टायरको भित्री भागमा रहने, हावा भरिने, रबरको थैलो।
  2. काँच आदिको लामो, सम्म परेको ढुङ्ग्रोजस्तो साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)