ट्रेडमार्क

ना. [अङ्.]

  1. व्यापारीले आफ्नो मालको परिचयका निम्ति मालमा टाँस्ने वा लगाउने विशेष चिह्न; व्यापारचिह्न; बेपार चिनो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)