ट्रेडल/ट्रेडिल
ना. [अङ्. ट्रेडल]
- यन्त्रलाई खुट्टाले चलाउने भाग; पाउदान।
- सानातिना छपाइको काममा उपयोग हुने, हात वा इन्जिनले नचलाई एक जनाले मात्र खुट्टाले चलाउने यन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. ट्रेडल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)