ट्वाँटी
ना. [नेवा. त्वाति]
- जमिनमुनि बसी एकनासले कराउने एक प्रकारको बर्खे किरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)