ट्वाँटी कस्नु/हाल्नु

टु.

  1. धरपकड गर्नु। (उदा.- दसैँभित्र पैसा नबुझाए साहुले ट्वाँटी कसेर/हालेर लिन्छन् रे)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)