ट्वाँटे
वि. [ट्वाँट+ए]
- जाँडरक्सी बढी पिउने (मानिस); ट्वाँटवाला।
- बर्खामा आली, कान्ला आदि प्वाल पार्ने एक प्रकारको किरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [ट्वाँट+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)