ट्वाकट्वाक
क्रि.वि. [अ.मू. ट्वाक्+अ (द्वि.)]
- काठहरूमा खोप्ता वा ठोक्ता आवाज आउने गरी।
- कचकच गरिरहने छाँटले; करकर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ट्वाक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)