ट्वाक

ना. [प्रा. टोक्कण]

  1. अन्न आदि भरिने काठ, टिन आदिको सानो भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)