ट्वाकल

ना. [नेवा. त्वाकल]

  1. कुनै गह्रौँ वस्तु उठाउन वा धकेल्न त्यस वस्तुको मन्तिर हालिने काठको ठेउको।
  2. अचानु।
  3. घरको गाराबाट छानाको दाँती थाम्न र केही झुन्ड्याउन हुने गरी राखिएको बाहाँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)