ठँडौरो
ना. [ठाँडो+औरो]
- भाँडाकुँडालाई झोक पोख्ता वा गाली गर्दा प्रयुक्त हुने शब्द; ठाँडो। (उदा.- भात पकाउन लाग्दा ठँडौरो चुहिएर दिनुसम्म दुःख दियो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ठाँडो+औरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)