ठक्कर
ना. [प्रा. टक्कर, हि. ठोकर]
- कुनै दुई वस्तुको जुधाइ वा ठोकाइ; परस्परको धक्का।
- मानसिक आघात वा चोट।
- हन्डर; चोट। ठक्कर नखाई बुद्धि आउँदैन (उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. टक्कर, हि. ठोकर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)