ठक्रक्क

क्रि.वि. [अ.मू. ठक्रक्+क]

  1. कुनै वस्तु राख्ता वा खस्ता हल्का आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)