ठग विद्या

ना.

  1. ठग्ने विद्या; ठग्ने अकिल; ठगी गर्ने तरिका वा उपाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)