ठग

वि. [प्रा.]

  1. धोकामा पारेर वा छल गरी अरूको धनमाल लिने; ठग्ने।
  2. नानाथरी बहाना झिकी कामकाज नगर्ने; काममा छलछाम गर्ने; ठगाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)