ठङ्कार

ना. [सं. टङ्कार]

  1. ठाडो बोली; ठुलो स्वर; डाँको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)