ठङ्कार्नु

स.क्रि. [ठङ्कार्+नु]

  1. ठुलो स्वरले वा डाँको झिकेर बोल्नु; ठङ्कार गर्नु; हप्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)