ठडिनुअ.क्रि. [ठाडो+इ+नु]ठाडो हुनु; अडिनु; उभिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ठट्यौल्याइँ ठडुल्लो