ठडुल्लो

वि. [ठाडो+उल्लो]

  1. उभिने स्वभावको; थचक्क नबस्ने; ठाडे।
  2. ठडेउरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)