ठड्याउनु

स.क्रि.

  1. कुनै वस्तु ठाडो पार्नु; खडा गर्नु; उभ्याउनु।
  2. ठड्याउन लाउनु; ठडिने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)