ठड्यौरो
ना. [ठाडो+यौरो]
- ठाडो उभ्याई बत्ती बाल्ने पुरानो छाँटको पानस; ठडुल्लो; ठडेउरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ठाडो+यौरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)