ठनक्क
क्रि.वि. [अ.मू. ठनक्+क]
- डन्डी, लट्ठी आदि साह्रो वस्तु पूरा भाँचिने गरी; पटक्क।
- स्तम्भित भएर; ठाडो हुने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ठनक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)