ठनाठन

क्रि.वि. [ठनठन]

  1. डन्डी, लट्ठी आदि साह्रो वस्तु धमाधम भाँचिने गरी।
  2. रुपियाँ आदि धमाधम बजारेर बजाउने ढङ्गमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)