ठन्कनु
अ.क्रि. [ठनक्क+नु]
- नसाको तन्काइ र उत्तेजनाले लिङ्ग ठाडो हुनु; ठडिनु; स्तम्भित हुनु।
- झोक्किएर हिँड्नु; फन्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [ठनक्क+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)