ठन्टी

ना.

  1. दुब्ली वा बेत बसेकी आइमाई र गाईभैँसीलाई गाली गर्दा भनिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)