ठन्डा
वि. [प्रा. थड्ड]
- गरम वा तातो नभएको; चिसो; शीतल।
- चिसोपन; जाडो; सर्दी।
- गर्मी हट्नाले हुने आनन्दीपन; शीतलता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. थड्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)