ठन्डाराम

वि.

  1. मरेको वा सकिएको भाव बुझाउने शब्द; खतम; स्वाहा (उदा.- बिचरा बुढा हिजै बेलुकी ठन्डाराम भैसकेका रहेछन्। आरीमा भएको अचार त सबै ठन्डाराम भएछ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)