ठप

ना. [√ ठप्प]

  1. भइरहेको वा चलिरहेको कामकुरो एकदमै थामिने वा बन्द हुने स्थिति; ठप्प रोकिने चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)