ठप्प

क्रि.वि. [अ.मू. ठप्+प]

  1. एकदम थामिने वा बन्द हुने चालमा; ठप हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)