ठमठम

क्रि.वि. [अ.मू. ठम्+अ (द्वि.)]

  1. ताल मिलाएर वा कसिएर हिँड्ने गरी; फुर्तीसँग हिँड्ने किसिमले; टमटम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)