ठसाउनु

प्रे.क्रि.

  1. अटाईनअटाई हाल्न लगाउनु; कोचाउनु।
  2. मैथुन गराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)