ठसाठस

क्रि.वि. [ठस्+ठस्]

  1. अटेसमटेस पारेर भरिने वा खाँदिने गरी; खाँदाखाँद; टनाटन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)