ठस्कनु

अ.क्रि. [ठस्को+नु]

  1. कसैप्रति चित्त नबुझ्नाले वा मन नपर्ने कारण पर्दा प्रतिकारस्वरूप रिसको भाव देखाउनु; ठुस्स पर्नु; ठस्कोमस्को गर्नु।
  2. झर्को मानेर बोल्नु; झर्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)