ठस्को

ना.

  1. कुनै कारणमा कसैसित रिसाउँदा वा झोक पोख्ताको मनोभाव; बेखुसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)