ठस्कोमस्को

ना.

  1. रिसाउँदा वा झोक पोख्ता देखाइने हाउभाउ अथवा चालढाल; ठस्याकठुसुक; झर्कोफर्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)