ठस्याकठुसुक

क्रि.वि. [अ.मू. ठसक् (द्वि.)]

  1. मन नपरेका मानिससित कुरा गर्दा रिस दबाएर वा केही वास्ता नराखी; मन नपर्दानपर्दै पनि अलिअलि बोलेर; आकलझुकल मात्र कुरा गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)