ठस्स
क्रि.वि. [अ.मू. ठस्+स]
- कसैसित मन नपर्ने कुरा वा कारणले ठस्कने गरी; ठुस्स।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ठस्+स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)