ठस्सा
ना. [प्रा. ठरिअ]
- आवश्यकताभन्दा बेसी वा अरूलाई देखाउनका निम्ति गरिने ठाँटबाँट; सान।
- रवाफ; धाक।
- घमन्ड; सेखी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. ठरिअ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)