ठस्स्याउनु

स.क्रि.

  1. कसैलाई ठस्स पार्नु; ठुस्स्याउनु; चिढ्याउनु।
  2. मन नपरेर पनि दिनु वा राख्नु; ठस्क्याउनु।
  3. आवाज ननिस्कने गरी अपानवायु छोड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)