ठहर्‍याउनु

स.क्रि.

  1. कुनै कुरा वा विषयको ठहर गर्नु; निधो गर्नु।
  2. विचारपूर्वक टुङ्गो लाउनु।
  3. अठोट गर्नु; पक्का गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)