ठाँगे
ना.
- बराबर हाई आइरहने एक किसिमको रोग। (उदा.-त्यसलाई ठाँगेले भेट्टायो कि क्या हो, बस्तुभाउ त पटक्कै हेर्दैन)।
- बिघ्नबाधा; ठक्कर।
- बस्तुभाउलाई गाली गर्दा प्रयोग गरिने शब्द। (उदा.- चराउन लगेको ठाँगे त अरूको बालीमा पो पसेछ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)